ओ पे न्द्र बस्ने त,
दाङ, वै शाख ३० । राजनीतिक दबाबमा सिंचाई विकास डिभिजन कार्यालय तुलसीपुरले निर्माणाधीन सिंचाई
यो जनाको काम रो के को छ । कांग्रे स
क्षे त्रीय प्रतिनिधि ज्वाला गिरीको दबाबमा दंगीशरण गाउँपालिका–४ मा पर्ने मायाखो ला बै बाङ कुलाको निर्माण कार्य रो किएको उपभो क्ता समितिले बताएको छ ।
समितिका अनुसार दुई हप्ताअघि काम रो किएको हो । गिरीले कार्यालय प्रमुख के दार श्रे ष्ठलाई टे लिफो न गरी उपभो क्ता समितिको अध्यक्ष परिवर्तन नभएसम्म काम रो क्न भने को बताइएको छ । ‘बजे ट हामीले ल्याउने काम अरुले गर्ने ? भन्दै गिरीले बिरो ध गरे पछि काम रो किएको यो जना निर्माण उपभो क्ता समितिका अध्यक्ष रविसन चौ धरीले बताउनुभयो ।
चौ धरीका अनुसार यो जना निर्माण समितिको अध्यक्षमा कांग्रे सका मान्छे हुनुपनेर् गिरीले अडान राख्नुभएको छ । गत पुसमा सर्वदलीय सर्वपक्षीय भे लाले रविसन चौ धरीको अध्यक्षतामा सात सदस्यीय उपभो क्ता समिति गठन गरिएको थियो । उपभो क्ता समितिले १५ असार २०७४ मा निर्माण कार्य सम्पन्न गर्ने गरी गत चै त २७ गते उपभो क्ता समितिले डिभिजनसँग सम्झौ ता गरे को थियो ।
छ सय ४५ मिटर लम्बाइ, एक मिटर चौ डाइ र ६० से न्टिमिटर अग्लाई नहर निर्माण गर्ने गरी श्रमदानसहित ४२ लाख ७१ हजार एक सय १७ रुपै याँको लागत स्टिमे ट गरिएको डिभिजनका सवइञ्जिनियर सुरे श
बुढाथो कीले जानकारी दिनुभयो । काम शुरु भएको एक हप्ता नबित्दै डिभिजनमा फो न आएपछि काम
रो किएको सवइञ्जियर बुढाथो कीले बताउनुभयो । उपभो क्ता समितिले करीब छ लाख बढीको निर्माण सामग्री खरीद गरे को जनाएको छ ।
यता सिंचाई डिभिजन प्रमुख के दारकुमार श्रे ष्ठले विवाद मिले पछि मात्रै काम गर्न सकिने बताउनुभयो । ‘तीन चारजनाले फो न गरे र यहाँ विवाद छ, काम रो क्नुपर्यो भने पछि के ही दिनका लागि काम रो किएको हो , मिले पछि काम सुचारु हुन्छ’– प्रमुख श्रे ष्ठले भन्नुभयो । यो जनालाई विवादित बनाउनु भन्दा पनि मिलाउने तर्फ सबै लाग्नुपर्ने प्रमुख श्रे ष्ठले आग्रह गर्नुभएको छ ।
यता कांग्रे स क्षे त्रीय प्रतिनिधि ज्वाला गिरीले आफूले काम नरो के को प्रतिक्रिया दिनुभएको छ । ‘ठे के दारसँग कमिसन माग्ने ले कसरी काम गर्न सक्छन् भने र भने को हुँ, मै ले काम रो के को है न’– गिरीले भन्नुभयो । समाचार नयाँ युगबोध दैनिकले छापेको छ ।