भर्खरै सम्पन्न मतगणाको अन्तिम परिणाम अनुसार एमालेका अंगत राना ९२० मत प्राप्त गरि बिजयी भएका छन् । निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका हुरा बुढाले ८० मत मात्र प्राप्त गरेका छन् ।
उपाध्यक्षमा राप्रपाका कुञ्जन बुढा बिजयी भएका छन् । डोल्पाको से फोक्सुण्डो गाउँपालिकामा यसअघिनै एमालेका टसी तुण्डुप गुरुङ निर्विरोध निर्वाचित भइसकेका छन् ।
