मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, जेठ ३ ।  रुकुमको बाँफिकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । कांग्रेस र एमालेको सयुंक्त प्यानललाई पराजित गरी नेकपा माओवादी केन्द्रका धर्मबहादुर केसी अध्यक्षमा विजयी भएका हुन् ।

केसीले ३ हजार ५६४ मत ल्याए भने कांग्रेस र नेकपा एमालेका सयुंक्त प्यानलका जनककुमार वाँठाले २ हजार ८१३ मत ल्याएका छन् । बाँफिको उपाध्यक्षमा पनि माओवादी केन्ऽकै मनकला पुन विजयी भएकी छन् । पुनले ३ हजार ५७९ मत ल्याइन भने कांग्रेस एमालेको सयुंक्त प्यानलकी व्युझना पुन देवकोटाले २ हजार १०२ मत प्राप्त गरिन् ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post