दाङ, मंसिर ६ । नेपालका लागि अमेरिकी राजदूत एलियना बी टेप्लिजले आइतबार दाङका विभिन्न भागहरुको भ्रमण गर्नुभएको छ ।
अमेरिकी राजदूतावासका अनुसार भ्रमणका क्रममा उहाँले आर्थिक रूपमा पिछडिएका युवाहरुको लागि अङ्ग्रेजी र नेतृत्व शीप सिकाउन स्थापना गरिएको एक्सेस प्रोग्राम सेन्टरको उद्घाटन गर्नुभयो ।

Tags :
Dang Special
Share !