दाङ, मंसिर ६ । दाङको घो राहीमा तर कारी बे चे र गुजारा चलाउने फुर्सी परि यार का ऑसु फे रि पनि उसै गरी बगे जसरी १० वर्षअघि घर बाट निकालिँदा बगे का थिए । तर, दुई फर क समयमा बगे का उनका आँसुको अर्थ भने फर क थियो ।
उतिबे ला पीडाले पो ल्दा उनका आँसु बर्सिन्थे । के खाने , के लगाउने , कहाँ बस्ने , बच्चाहरु कसरी पाल्ने , कसरी पढाउने भन्ने चिन्ताले उनका आँखा ओ भाउँदै नथे । तर अहिले आफूजस्तै हिंसाप्रभावित महिला बस्ने घर पाउँदा उनका खुशीका आँसु बगे । खुशी आँसु बने र अभिव्यक्त भयो ।
हिंसा प्रभावित महिलाहरुका लागि घो राही नगर पालिका से वार मा निर्मित घर हस् तान्तर ण गर्न आइतवार आयो जित कार्यक्रममा विगत सम्झँदै फुर्सी फे रि भक्कानिनुभयो । ‘को ठाभाडा पाउन मुस्किल पर्ने हामीले घर उपहार पायौंं’, सम्हालिँदै परि यार ले भन्नुभयो –‘हामी हिंसा प्रभावितलाई घर बनाइदिएर संस् थाले ठूलो गुन लगाएको छ । यो घर लाई हामीले उहा“ले दिनुभएको बहुमूल्य उपहार को रुपमा लिएका छौं ।’
यसरी घर बनाइदिएर हिंसा प्रभावित महिलाहरुको घाउमा मल्हमपट्टी गनेर् काम गरे को छ ने पाल महिला सामुदायिक से वाके न्द्र दाङले । घर मात्रै हो इन, संस् थाका अध्यक्ष विमला यो गीले आफ्नो व्यक्तिगत जमिन उनीहरुको संस् था सक्षम महिला सामुदायिक संस्थालाई दिनुभएको छ । घो राही नगर पालिका–७ से वार मा र हे को आफ्नो जमिनबाट चार कट्ठा जमिन संस् थालाई उपलब्ध गराइदिनु मात्र भएन करीब पाँच लाखको लागतमा घर पनि बनाइदिनुभयो । समाचार नयाँ युगबोध दैनिकले छापेको छ ।