दाङ, कार्तिक २८ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले आह्वान गरेको बन्दका कारण बिहानैदेखि दाङको जनजीवन प्रभावित भएको छ । माओवादीले गरेको बन्दका कारण दाङका बजार पूर्ण रुपमा बन्द रहेका छन् ।
जिल्लामा सञ्चालनमा आउने लामो तथा छोटा सवारीहरु सञ्चालनमा आएका छैनन्, भने कलेजहरु पनि बन्द रहेका छन् ।