दाङ, कार्तिक २७ । घोराही बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा रञ्जित श्रेष्ठ निर्वाचित हुनुभएको छ । संस्थाको शनिबार भएको चौधौं साधारण सभाबाट श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको हो ।
संस्थाको उपाध्यक्षमा सन्देश श्रेष्ठ, सचिवमा अम्विका देवि रिजाल र कोषाध्यक्षमा रोशनमान श्रेष्ठ निर्वाचित हुनुभएको छ । त्यस्तै संस्थाको सदस्यमा विष्णुप्रसाद पाण्डे, लुमाकान्त लम्साल, विनोद बिक, नरेन्द्र खनाल, मदनकुमार रेग्मी, तिर्सना घर्ती र तेजप्रसाद पौडेल ‘विश्व’ निर्विरोध निर्वाचित हुनुभएको छ ।
संस्थाका अध्यक्ष रञ्जित श्रेष्ठको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतमको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा दाङका पूर्व सहकारी डिभिजन प्रमुख नारायणप्रसाद श्रेष्ठ, दाङ जिल्ला बचत संघका अध्यक्ष अञ्जन पौडेल, साझेदारी बचत सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद शर्मा, सहकारी बैंकका प्रबन्धक नारायण पोख्रेल, राप्ती बचतका उपाध्यक्ष कृष्णप्रसाद लम्साल, संस्थाका पूर्व अध्यक्ष दुर्गाप्रसाद पाण्डेलगायतले बोल्नुभएको थियो ।
सन्देश श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको साधारण सभामा कोषाध्यक्ष रोशनमान श्रेष्ठले आर्थिक प्रतिवेदन, सचिव अम्विका देवि रिजालले प्रगति प्रतिवेदन र मंगला श्रेष्ठले लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण सचिव अम्विका देवि रिजालले गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ठ बचतकर्ता र ऋणीलाई सम्मान गरिएको थियो ।