मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, मंसिर  ७ । अखिल नेपाल शिक्षक संगठन दाङले  जिल्लामा शिक्षकहरुको दरबन्दी मिलान गर्न माग गरेको  छ ।
संगठनका जिल्ला अध्यक्ष डिल्लीराज डिसीको  अध्यक्षता तथा अखिल ने पाल शिक्षक संगठनका के न्द्रीय सदस् य एवं राप्ती इञ्चार्ज नारायणप्रसाद भण्डारीको  प्रमुख आतिथ्यता एवं ने कपा (माओ वादी) दाङका सेक्रेटरी बलबहादुर  ओ ली (शीतल)को  विशिष्ट आतिथ्यतामा बसे को  बै ठकले  यस्तो  माग गरे को  समाचार नयाँ युगबो ध राष्ट्रिय दैनिकमा छापिएको छ ।
जिल्लामा लामो  समयसम्म दर बन्दी मिलान नहु“दा कतै  विद्यार्थीहरुको  आवश्यकता भन्दा धे रै  शिक्षकहरु हुनका साथै  कतै  शिक्षकहरुको  संख्या नपुगे को  भन्दै  संगठनले  दर बन्दी मिलान गर्न माग गर्दै  मिलान गर्दा स्व च्छ, निष्पक्षर  पार दर्शीरुपमा गर्न जिल्ला शिक्षा कार्यालयसँग माग गरे को  छ  ।
त्यस् तै  जिल्ला शिक्षा कार्यालय दाङले  वितर ण गर्ने  भवन, शौ चालय, मर्मत सुधार का यो जनाहरुको  बा“डफॉ“डमा निपष्क्ष र  पार दर्शीरुपमा गर्न माग गर े को  छ । त्यस् तै  बै ठकले  अस् थायी शिक्ष्ँकहरुको  समस्याबारे जिल्ला शिक्षा कार्यालय दाङलाई अस् थायी शिक्षकहरुको  समस् या सम्बन्धित निकायसम्म पु¥याउनुपर्ने  उल्ले ख गदैर्  जिल्लामा बाल विकास शिक्षकका रुपमा कार्यर त शिक्षकहरुलाई सर कार ले  विस् थापित गर्ने  कार्यको  बिर ो ध गर े को  छ । बालबिकासमा कार्यर त शिक्षकहरुलाई हटाउने  निर्णय खार े ज गर्दै  जनज्यो ति प्रावि तुलसीपुर –१६ लामिदमार मा कार्यर त बाल विकास शिक्षकको  व्यवस् था गर ाउन माग गर े को  छ ।
बै ठकले  यही मंसिर  १४ गते  अखिल ने पाल शिक्षक संगठन र ाप्तीको  बै ठकलाई भव्यरुपले  सफल बनाउने  निर्णय गर े को  संगठनका जिल्ला सचिव चुनप्रसाद के सीले  जानकार ी दिनुभयो  ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post