चीनको ग्वाजाओेबाट
छुटेको रेल ल्हासा आइपुग्छ । चीनले नेपालसँगको व्यापारका लागि ग्वाजाओबाट
ल्हासासम्म रेल पठाएको हो ।
यो रेलवे निर्माणको काम भइराखेको छ । ग्वाजाओबाट
काठमाडौं ६ हजार ७० किलोमिटर दूरीमा छ । जसमध्ये पाँच हजार दुई सय किलोमिटर रेल
मार्ग पर्छ भने आठ सय ७० किलोमिर सडक मार्ग रहेको चिनियाँ सञ्चार माध्यमले जनाएका
छन् । यो रेल मार्गले नेपाल र चीनबीचको व्यापारमा महत्वपूर्ण भूमिका खेल्ने
विश्वास लिइएको छ । चीनतर्फबाट रेलमार्ग निर्माणको काम तिब्र रुपमा अगाडि बढेको भए
पनि नेपालतर्फ कच्ची सडकसमेत व्यवस्थित छैन्।
तस्बिरः एजेन्सी
