मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं, पुस २९ । चलचित्र छक्का पन्जा पाइरेसीको चपेटमा परेको छ । छक्का पन्जा लिएर युरोप पुगेको छक्का पन्जाको टोली चलचित्र पाइरेसी भएपछि भ्रमण छोट्याएर नेपाल आउने भएको छ ।
थुप्रै ठाउँमा चलचित्र प्रदर्शन गर्न बाँकी रहेका बेला केही व्यक्तिले छक्का पन्जा फेसबुकमा लिक गरेको फिल्मका निर्माता तथा कलाकार दीपकराज गिरीले फेसबुकमार्फत जनाएका छन् । यसरी पाइरेस गर्ने गराउने गिरोह विरुद्ध आफू लड्ने कलाकार गिरीले प्रतिवद्धता पनि  जाहेर गरेका छन् ।

केही दिनमै आफूले आधिकारीक रुपमा फिल्म युट्युवमा अपलोड गर्ने भएकाले आधिकारीक रुपमै सबैले हेर्न पाउने पनि कलाकार गिरीले बताएका छन् ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post