दाङ, चैत २८ । नेपाली कांग्रेसको चुनावी सभाअन्तर्गत दाङको तुलसीपुरमा आमसभा सुरु
भएको छ । सभाका लागि गाउँगाउँबाट उल्लेख्य कार्यकर्ता ल्याइएको जनाइएको छ ।
सभालाई सम्बोधन गर्न कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइरालासहितका नेताहरू तुलसीपुर आइपुग्नुभएको छ । केहीबेर पहिलेदेखि अरनिको मैदान तुलसीपुरमा सभा सुरु भएको छ । कांग्रेसले कैलालीको अत्तरियामा आइतबार पहिलो चुनावी सभाको आयोजना गरेको थियो । चुनावी आमसभामा हज्जारौँ कार्यकर्ता सहभागी भएका कांग्रेसका नेताहरूले दाबी गरेका छन् । कांग्रेसले सातै वटा प्रदेशहरूमा चुनावी सभा गर्दैछ ।