स्थानीय निर्वाचनमा ८० राजनीतिक दलले भाग लिने काठमाडौं, चैत २२ । ३१ वैशाखको स्थानीय इकाइको निर्वाचनमा ८० वटा राजनीतिक दलले भाग लिने भएका छन् । निर्वाचन आयोगले मंगलबार दलको सूची प्रकाशित गरेको हो । निर्वाचन आयोगले प्रकाशित गरेको सूचीमा नेपाली कांग्रेस पहिलो नम्बरमा छ भने अन्तिम नम्बरमा समाजवादी जनता पार्टी रहेका छन् । Tags : National Share !