गो विन्द खड्का,
दाङ, बै शाख १२ । जो ल्ठिएका दुई सर्प मडारि न थाले । टल्कदो घाममा सडकमै त्यसरी सर्प लठारि एपछि
दे ख्ने लाई आश्चर्यचकित बनायो । घो राही–१८ जलुके गिठे पानीको त्यो दृश्यले नाग दे वता उत्पति भएको अर्थ लाग्यो ।
पानीका चौ कीदार शे र बहादुर कुँवर क्षे त्रीका अनुसार सर्प निस्के को चै त १३ गते हो । त्यसअघि सर्प
निस्कन्थे । जंगलको छे उ, बाटो बाटै अग्लो पर्खाल उठाएको पानी टंकी क्षे त्र सर्प लुक्न उपयुक्त दे खिन्छ । त्यही सर्प सिजनमा भाले पो थी मिसिएको हुन सक्ने के हीको अनुमान छ । स्थानीय सुनिल परि यार भने भगवान भने र काम्दै सर्प निस्के को क्षे त्रमा पुगे । त्यस दिनदे खि भगवानको सुर क्षार्थ टे ण्ट टाँगियो । रातभरि
स् थानीय युवाले पहरा दिएका छन् ।
घर घरै बाट गच्छे अनुसार र कम उठाएर मन्दिर बनाइयो । एउटा तयार भइसके को र अर्को को जग भाटिएको त्रिमूर्ति नागदे व मन्दिर का सल्लाहकार कुँवर ले जानकारी दिनुभयो । अहिले सम्म सत्तरी हजार र कम
उठिसके को छ । मन्दिर निर्माणमा डे ढलाख जति खर्च लागे को बताइन्छ । बाँकी ऋणमै भए पनि उनीहरुको जाँगर मरे को छै न, झनै उत्साहित भएका छन् । बिहान सबे रै पूजापाठ हुन्छ । भे टी र कम चढाइन्छ । सर्प
निस् कने सम्भावित प्वाल जतिमा धजा र अविर ले पूजा गरि एको छ । सहयो गीसहित के ही व्यक्ति मन्दिर का पूर्ण कार्यकर्ता बने का छन् ।
यसै गरी चै त ६ गते घो राही–१८ कै मुसलमान डाँडानजिक सर्प दे खियो । स्थानीयहरु त्यसलाई भगवान पुकार्छन् । रो ल्पा थवाङ घर भएका किस् मत पुन खर कट्टीमा दिदीको घर मा बस्दै आएका थिए । रोजगार का लागि भार त जान लागे का उनी चै त ९ गते त्यही सर्प निस् के को ठाउँमा आएर कामे । त्यो भन्दा अगाडि नबढे पछि उनको भार त जाने यो जना स्थगित भयो । साथीहरु गएर कमाउन लागिसके पुन भने दिन रात त्यहीं बसे र ध्यान र भजन कीर्तनमा मग्न छन् ।
त्यहाँ पूजापाठ शुरु भएपछि पनि एक पटक सर्प निस् के को थियो । त्यसलाई चारै तिर पर्खिएका आस्तिकहरुले घे रा तो ड्न दिएनन् भने पुजारी बने का पुनले पछिपछिबाट लखे टे र प्वालभित्रै सर्प पठाए । त्यसपछि भाँडाकुडा चढाउने दे खि मन्दिर बनाउने सम्मका यो जना शुरु भए । अहिले मन्दिर निर्माण कार्य थालिएको छ । स्थानीय के शवराज आचार्यले प्रमुख सहयो गीको रुपमा काम गर्नुभएको छ । दुबै जनाले गे रु बस्त्र धार ण गरे का छन् । त्यही क्षे त्रमा पाल टाँगिएको छ । बिहानभरि पूजापाठ हुन्छ । दिनभरि के ही व्यक्तिले कुरे र बस् छन् । के ही आर्थिक संकलनलगायतको काममा जुटे का छन् ।
जब अँध्यारो हुन्छ तब मे ला शुरु हुन्छ । बजार क्षे त्रका मान्छे हरुको लस्कर ले प्रहरीले दै निक पहरा दिनुपरे को छ । दुर्घटना वा अन्य घटना हुन सक्ने भीडभाड हुन्छ । डे ग बजाएर भजनमा सामूहिक नृत्य चल्छ । धे रै को मनो र ञ्जनको माध्यम बने को छ मन्दिर । राति १२ बजे सम्म मे ला गम्किने गरे को एक सहभागीले बताए । कै लु बराह दे व नामाकर ण गरि एको मन्दिर को अध्यक्षमा गिरि र ाज शर्मा र हनुभएको छ । आर्थिक समिति बनाएर आर्थिक संकलनमा जुटे को छ । समाचार नयाँ युगबोध दैनिकले छापेको छ ।