मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, चैत २४ । 
प्रेस चौतारी नेपाल दाङले आज नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेलसँग पत्रकार सम्मेलन गर्ने भएको छ । पूर्व सुचना तथा सञ्चारमन्त्री समेत रहनुभएका पोख्रेलसँग चौतारी दाङ शाखाले पत्रकार सम्मेलन गर्ने भएको हो ।

बिहान ७ः३० वजे नेपाल पत्रकार महासंघ दाङ शाखाको सभाहलमा कार्यक्रम हुने प्रेस चौतारी दाङ शाखाका अध्यक्ष टीका बस्नेतले जानकारी दिनुभयो । अहिलेको समसामयीक राजनीतिक विषय र स्थानीय तहको निर्वाचनका सन्दर्भमा नेता शंकर पोख्रेलले सम्बोधन गर्ने उहाँको भनाई छ । साथै कार्यक्रममा उपस्थित हुनका लागि सबैलाई उहाँले आग्रह पनि गर्नुभयो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post