मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, वै शाख  २६ । घोराही बडहराका से मलाल विकको  ५० वर्ष फलाम पिट्दै  आर नपे शा मा बित्यो  । कपाल
से तै  फुले का छन् । अझै  पनि उहाँ फलाम पिट्नुहुन्छ  । घर मा पाँचजनाको  परि वार  छ ।

उहाँका ठूला छो रा ग्रीलमा काम गर्छन्, मासिक १५ हजार  कमाउँछन् ।‘एकजनाको  कमाइले  पाँचजनाको  परि वार लाई कसरी पाल्ने  ?’ उहाँ भन्नुहुन्छ– ‘अरु छो रा सानै  छन् । मै ले  काम नगरे र  के  गर्ने  ? नत्र खान लाउनै  पुग्दै न ।’

जीवनभर  उहाँले  धे रै  फलाम पिट्नुभयो  तर  पनि घर को  आर्थिक अवस्था कहिल्यै  माथि उठे न । घर खर्च चलाउँदै  र  सन्तान हुर्काउँदै मा ठीक्क भयो  ।
‘आर न सीपबाहे क अरु के ही छै न । यो  उमे र मा अरु के  नै  गर्न सकूँला र  ? पहिले  त उमे र  थियो , जाँगर  थियो  र  काम गरि न्थ्यो  । अहिले  त उमे र  पनि जान लाग्यो  । शरीर  गल्न थाल्छ’ उहाँ भन्नुहुन्छ– ‘अब त धे रै  जाँगर  पनि छै न । समाचार नयाँ युगबोध दैनिकले छापेको छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post