मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

नवलपरासी.  जेठ १२। सेल्फी खिच्ने क्रममा नवलपरासीमा दुई जनाको ज्यान गएको छ । नारायणी नदी किनारमा सेल्फी फोटो खिच्ने क्रममा नारायणी नदीमा खसेर दुई जना किशोरको मृत्यु भएको हो ।


इलाका प्रहरी कार्यालय गैडाकोटले दिएको जानकारी अनुसार विहीबार नारायणी नदी किनार सेल्फी खिच्दा नदीमा खसेर बेपत्ता भएका दुई जनाको शव शुक्रबार विहान फेला परेको छ । ईलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी नायव निरिक्षक सुवास हमालले जनाए अनुसार गैडाकोट नगरपालिका २ वि्रटिस क्याम्प नजिकै नदी किनारमा फोटो खिच्ने क्रममा गैडाकोट-२ का १७ वर्षीय आशिष श्रेष्ठ र गैडाकोट-८ का १७ वर्षकै भुपेन्द्र केसी वेपत्ता भएका थिए ।

दुवै जनालाई सशस्त्र प्रहरीको गोताखोर टोलीले सोही स्थानमा फेला पारेको हो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post