मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

भरतपुर, जेठ १२ । भरतपुर महानगरपालिकाको जारी मतगणनामा मेयरका लागि नेकपा एमालेका उमेदवार देवी ज्ञवालीले हालसम्म ३३ हजार ९९५ मत ल्याएका छन् ।

उनलार्इ उछ्याउँदै माअवादी कांग्रेस गठबन्धनकी उमेदवार रेणु दाहालले ३२ हजार ४७४ मत ल्याएकी छिन् । अहिले दाहाल र ज्ञवालीबीचको मतान्तर १५ सय २१ छ । भर्खरै गणना भएको वडा नम्बर १६ को मतगणनामा ज्ञवालीको १२२ मत बढी अएको छ । यो वडामा ५ हजार ७२३ मत खसेको थियो । यसमध्ये १९६२ मत गनिएको छ ।

Abroad Study
«
Next
»
Previous