मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, जेठ ६ । रुकुमको बाँफिकोट गाउँपालिका–६ जिप्सिङका लक्षिराम बुढाथोकीका घरमा आगलागी हुँदा उनकी पाँच वर्षीया छोरी डल्ली बुढाथोकीको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बालिका घरभित्र एक्लै बसेको र परिवारका अन्य सदस्य काममा बाहिर गएका बेला घरमा आगलागी हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायब निरीक्षक सुरेन्द्रबहादुर स्वाँरले जानकारी दिनुभयो । आगो करिब एक घन्टापछि स्थानीयवासीले नियन्त्रणमा लिएका थिए । आगलागीबाट एक घर पनि पूर्ण रुपमा जलेर नष्ट भएको छ । 

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post