मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दमक, जेठ ७/  शनिबार सांझ परेको चट्याङले झापामा एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाईते भएका छन् ।

झापाको हल्दिबारी–३ मा शनिबार साँझ ५ बजेतिर परेको चट्याङले हल्दिबारी–३ बस्ने ५० बर्षिया लिला बानियाँको मृत्यु भएको छ । गम्भिर घाइते भएकी बानियाँलाई उपचारको लागी मेची अञ्चल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

साथै सोही ठाउँका राधिका बानियाँको ११ वर्षीय छोरा अनिल बानियाँ र महेश बानियाँको श्रीमती २३ वर्षीया सोरधनी मिस्त्री घाइते हुनुभएको छ । घार्ईते दुइ जनाको मेची अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी जलथलले जनाएको छ । 

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post