ओ पे न्द्र बस्ने त
दाङ, जे ठ १२ । तुलसीपुरस्थित पातुखो लाको मानववस्ती जो खिममा परे को छ । पातुखो लाबाट अबै धरुपमा भइरहे को ढुंगा, बालुवा, गिट्टी र छर्री उत्खननका कारण खो ला किनारका मानववस्ती जो खिममा परे को तुलसीपुर उपमहानगरपालिकाका इञ्जिनियर पवन यो गीले जानकारी दिनुभयो ।
उत्खननका कारण पातुखो लाको सतह असामान्य रुपमा गहिरिदै गएको छ । पातुखो लाको पुल उत्तर–दक्षिण क्षे त्रमा करिब दुई किलो मिटरको दूरीमा दुबै तर्फ बने का घरहरु उच्च जो खिममा परे को इञ्जिनियर यो गीले बताउनुभयो । मै ना बगरदे खि दमारगाउँ डाँडाखुटी जाने बाटोसम्म स्थानीयले नै कुटो , को दालो र बे ल्चा प्रयो ग गरे र ढुंगा, गिट्टी, बालुवा र छर्री उत्खनन गरे र बिक्री गदैर् आएका छन् ।
दुई किलो मिटरको दूरीमा, खो ला छे उछाउँमा बसो बास गर्दै आएका सयौं स् थानीयहरु नै बिहानै दे खि साँझ झिसमिसे सम्म ढुंगाजन्य वस्तु उत्खनन गर्ने गरे को स्थानीय बखरे दमाईले बताउनुभयो ।