मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, जेठ ६ । सल्यानका १० वटै स्थानीय तहको मतगणना परिणाम सार्वजनिक भएको छ ।  ७ गाउँपालिका र ३ नगरपालिका रहेको सल्यानमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले तीन नगरपाकिा मध्ये एक/एक नगरपालिका जितेका छन् ।

गाउँपालिकातर्फ एमालेले ३, माओवादी केन्द्रले २ र नेपाली कांग्रेसले २ स्थानमा जितेका छन् । नेकपा एमालेले ढोरचौर गाउँपालिका, कपुरकोट गाउँपालिका र कालिमाटी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जित हात पारेको छ । बनगाड कुपिण्डे नगरपालिकामा एमालेले मेयर जितेको छ । उपमेयर भने माओवादी केन्द्रले हात पारेको छ ।

यस्तै माओवादी केन्द्रले दार्मा र कुमाखमालिका गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै जितेको छ । वागचौर नगरपालिकाको मेयर र उपमेयर पनि माओवादी केन्द्रले जितको छ । यस्तै नेपाली काँग्रेसले छत्रेश्वरी र त्रिवेणी गाउपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको छ भने शारदा नगरपालिकाको मेयर र उपमेयर पनि जितेको छ ।
स्थानीय तहमा जिल्लामा चार प्रमुख र तिन उपप्रमुख जित्दै नेकपा एमाले पहिलो बनेको छ भने तिन प्रमुख र चार उपप्रमुख जित्दै माओवादी केन्द्र दोस्रो बनेको छ । तेस्रो बनेको कांग्रेसले भने तिन प्रमुख र तिन उपप्रमुख जितेको छ ।

यस्तै ८३ वटा वडा रहेको सल्यान जिल्लामा माओवादी केन्द्रका ३२ जनाले वडा अध्यक्ष जितेका छन् भने नेकपा एमालेका २७ जनाले वटा अध्यक्ष जितेका छन् । २३ स्थानमा वडाअध्यक्ष जित्दै माओवादी तेस्रो बनेको छ भने राप्रपाले एउटा वडा जितेको छ ।

कुन स्थानीय तहमा कसको मत कति ?
१ शारदा नगरपालिका – कांग्रेस विजयी 
नेपाली कांग्रेस मेयर शुरेस अधिकारी ४२१४   उपमेयर सावित्रा बस्नेत घर्ती ४१८०
नेकपा एमाले मेयर राम खड्की ३३४४        उपमेयर सरिता हमाल  ४०३७
माओवादी केन्द्र मेयर प्रमोद श्रेष्ठ  २५२७      उपमेयर झरणा बुढाथोकी २५०४
राप्रपा मेयर मनोज प्रधान २४००

बागचौर नगरपालिका – माओवादी केन्द्र विजयी
नेपाली कांग्रेस, प्रमुख –गोरख बहादुर खत्री  ३५६५     उपप्रमुख –मेनका चन्द ३४९६
नेकपा एमाले, प्रमुख – लोक बहादुर डागी ३६८०     उपप्रमुख – ओका कुमारी खत्री ३५९०
नेकपा माओवादी केन्द्र अध्यक्ष – लोकमान बुढाथोकी  ५१२१ उपाध्यक्ष – कल्पना पुन ५२१५

वनगाड कुपिन्डे नगरपालिका एमाले विजयी
नेपाली कांग्रेस – तालमेल उपप्रमुख – दिपेन्द्र बिष्ट ४४५५
नेकपा एमाले प्रमुख – गोविन्द कुमार पुन ५०७७ उपप्रमुख: तालमेल
नेकपा माओवादी केन्द्र अध्यक्ष – कर्णवहादुर वुढाथोकी  ४९८४ उपाध्यक्ष: मञ्जु यरी ४८६२

४ ढोरचौर गाउपालिका एमाले विजयी 
नेपाली काँग्रेस अध्यक्ष: नरबिर चलाउने  १०१० उपाध्यक्ष: बिमला रेउले ९९१
नेकपा एमाले अध्यक्ष: चित्र बहादुर चलाउने १९२५  उपाध्यक्ष: पुष्पा वोहोरा  १९४६
नेकपा माओवादी केन्द्र अध्यक्ष: नरविर चलाऊने १५४८ उपाध्यक्ष: भूमि वुढाथोकी १५९९

५ दार्मा गाउँपालिका मोओवादी विजयी 
नेपाली काँग्रेस, अध्यक्ष: रामचन्द्र के.सी २७७१ उपाध्यक्ष: तालमेल
नेकपा एमाले, अध्यक्ष: तालमेल उपाध्यक्ष: दल बहादुर केसी २६१९
नेकपा माओवादी केन्द्र अध्यक्ष: निम बहादुर केसी ३६९४ उपाध्यक्ष: टिका शर्मा वली ३६९५

६ त्रिबेणी गाउँपालिका नेपाली काँग्रेस विजयी 
नेपाली काँग्रेस, अध्यक्ष: मान बहादुर डाँगी २७६५ उपाध्यक्ष  ः करुणा खड्का २६४५
नेकपा एमाले, अध्यक्ष: लोकेन्द्र सिंह खड्का २३१७ उपाध्यक्ष: पवित्रा केसी २३७७
नेकपा माओवादी केन्द्र अध्यक्ष: अजय रोका ६२० उपाध्यक्ष: लिलावती वुढा ६९७
राप्रपा अध्यक्ष: मंगलु पुन ८४

७ कपुरकोट गाउँपालिका एमाले विजयी 
नेपाली काँग्रेस, अध्यक्ष: दुर्गा गिरी १ हजार ४ सय ६७  उपाध्यक्ष:ओकी महतरा १ हजार ६ सय ७४
नेकपा एमाले अध्यक्ष: भिम बहादुर सेन ३ हजार १ सय ५२ उपाध्यक्ष: तिला बुढा मगर  ३ हजार ३ सय ८० नेकपा माओवादी केन्द्र अध्यक्ष: प्रकाश भरारी २ हजार १ सय ३५  उपाध्यक्ष: एलिना राना १ हजार ८ सय ६८

८ कालिमाटी गाउँपालिका एमाले विजयी
नेपाली काँग्रेस, अध्यक्ष: भरत पुन १७३७  उपाध्यक्ष: कमला अधिकारी १६९७
नेकपा एमाले अध्यक्ष: दान बहादुर खत्री केसी  २९४२ उपाध्यक्ष: सहनशिलता ओलि डाँगी २९४४
नेकपा माओवादी केन्द्र अध्यक्ष: पुरुषोत्तम भट्टराई २३९३ उपाअध्यक्ष: प्रिती डिसी  २३८७

९  छत्रेश्वरी गाउँपालिका काँग्रेस विजयी 
नेपाली काँग्रेस, अध्यक्ष: सन्तोष के.सी. २९२२ उपाध्यक्ष: सिता के.सी. २८१४
नेकपा एमाले अध्यक्ष: ओज बहादुर बुढाथोकी  २६१२ उपाध्यक्ष: बुद्धा कुमारी खत्री केसी २७०२
नेकपा माओवादी केन्द्र अध्यक्ष: चित्र वहादुर केसी २१३२ उपाध्यक्ष: राधा कुमारी शर्मा घर्ति १९८७

१० कुमाख मालिका गा.पा.  माओवादी केन्द्र विजयी 
काँग्रेस अध्यक्ष  विवेकसिहं राठौर १९४३ उपाध्यक्ष उर्मिला राना  १८८७
एमाले भैरव शाह अध्यक्ष २१२९ उपाध्यक्ष शान्ति चन्द २१४५
माअ‍ेवादी दिलमाया विएम ३६७३ उपाध्यक्ष डिल्लीराज जैशी ३८१९

कुन वडामा अध्यक्ष को ?
माओवादी केन्द्रले जितेका वडा र वडा अध्यक्ष  
१    कपुरकोट गाउँपालिका १ः वालाराम खड्का
२    ढोरचौर गाउँ पालिका १ः राम बहादुर बस्नेत
३    ढोरचौर गाउँपालिका २ः रुद्र बहादुर बुढाथोकी
४    दार्मा गाउँपालिका ५ः दुर्गा मल्ल
५    दार्मा गाउपालिका ६ः राम बहादुर केसी
६ बागचौर नपा ११ः मोहन खड्का
७    बागचौर नपा १२ः दिपक वली
८    छत्रेश्वरी गापा २ः प्रेम खड्का
९  कपुरकोट गाउपालिका २ः मान बहादुर राना
१०     कालिकाटी गाउपालिका ६ः टेक बहादुर पुलामी
११     दार्मा  गाउपालिका ४ः चन्द्र बहादुर रावत
१२    दार्मा गाउपालिका ३ः सेतीराम रोकाय
१३    वनगाड कुपिण्डे २ः प्रतिमल बुढा
१४    वागचौर नगरपालिका १०ः कृष्ण खड्का
१५   दार्मा गाउपालिका २ः डिल्ली केसी
१६   बागचौर नगरपालिका ३ः टिकाराम केसी
१७   बन्गाड कुपिण्डे ११ः विर ब बुढा
१८    बन्गाड कुपिण्डे नगरपालिका ३ः टेक बहादुर पुन
१९    कुमाख मालिका ७ः तुलाराम  बोहोरा
२०   बागचौर नपा ८ः रोमु शाही
२१    बागचौर  नपा ५ः डिल्ली वली
२२   बागचौर नपा ४ः प्रेम बहादुर पुन
२३    कुमाख मालिका ६ः विरबल शर्मा
२४    कुपिण्डे बनगाड ४ः मोमत रोका
२५    बागचौर नपा ६ः भुपेन्द्र वली
२६    बन्गाड कुपिण्डे न.पा ५ः कमल विक
२७   बन्गाड कुपिण्डे न.पा ९ः इन्द्र बहादुर कुमाई
२८   बन्गाड कुपिण्डे न.पा ८ः कुल ब पुरी
२९   कुमाख मालिका वडा न ३ः चन्द्र बहादुर बुढाथोकी
३०    कुमाख मालिका वडा न ५ः हरिप्रकाश बुढाथोकी
३१    शारदा न.पा  वडान ७ः लिला बहादुर रोका
३२   कुमाख मालिका वडान ४ः तिलविर बुढाथोकी

नेकपा एमालेले जितेका वडा र वडाअध्यक्ष
१    शारदा नगरपालिका १ः नवराज बुढाथोकी
२    शारदा नगरपालिका २ः केशव सिंह श्रेष्ठ
३   शारदा नगरपालिका ३ः टोप बहादुर थापा
४    त्रिवेणी गाउपालिका १ः छवि केसी
५    ढोरचौर गाउपालिका ३ः शालीकराम बुढाथोकी
६ बनगाड कुपिण्डे नगरपालिका १२ः गोविन्द डांगी
७    बागचौर नपा २ः घनश्याम शर्मा
८    दार्मा गापा १ः कवि कुमार चन्द
९  छत्रेश्वरी गाउपालिका ३ः राज बहादुर बुढाथोकी
१०    ढोरचौर गाउपालिका ५ः नन्दलाल बोहरा
११    कालिमाटी गाउपालिका ५ः चन्द्र बहादुर गाहा
१२    कुपिण्डे बनगाड नगरपालिका १ः शान्त कुमार यरी
१३    छत्रेश्वरी गाउपालिका ४ः नेव ब खड्का
१४   कालिमाटी गाउपालिका ४ः बेल ब चन्द
१५   कपुरकोट गाउपालिका ४ः हरिलाल  पुन
१६   छत्रेश्वरी गाउपालिका ५ः  लिलाधर घर्ती
१७   कालिमाटी गाउपाकिा ३ः विर ब वली
१८     बागचौर नगरपालिका ९ः मोहन चन्द
१९    बन्गाड कुपिण्डे न.पा १०ः मानसिहं पुरी
२०   कालिमाटी गाउपालिका २ः इन्द्र ब वली
२१    कपुरकोट गाउपाकिा ५ः याम कुमार बस्नेत
२२   त्रिवेणी गाउपालिका ६ः मान बहादुर वली
२३    कपुरकोट गाउपालिका ६ः हेरमलाल महतरा
२४    कालिमाटी गाउपालिका १ः  रविलाल बस्नेत
२५    कुमाख मालिका गाउपालिका २ः शेर बहादुर बुढाथोकी
२६    बन्गाड कुपिण्डे न.पा ७ः विनायक केसी
२७    शारदा नगरपालिका ११ः रामसिहं बुढाथोकी

नेपाली काँग्रेसले जितेका वडा र वडा अध्यक्ष
१   वागचौर नगरपालिका १ः नेत्र प्रसाद डाँगी
२    छत्रेश्वरी गाउपालिका १ः नेव बहादर शाह
३    कालीमाटी गाउपालिका ७ः नयन सिहं राना
४    त्रिवेणी गाउपालिका २ः मेघराज खड्का
५    शारदा नगरपालिका ४ः सुदन विष्ट
६   कपुरकोट गाउपालिका ३ः मिन बहादुर सेन
७    शारदा नगरपालिका ५ः प्रदीप शाही
८    ढोरचौर गाउपालिका ४ः दिनेश विएम (गोलाप्रथाबाट)
९    शारदा न.पा. ६ः भिगराज बुढाथोकी
१०    त्रिवेणी गाउपालिका ४ः छविराज शर्मा
११     त्रिवेणी गाउपालिका ३ः हुकुम प्रासद महतरा
१२     त्रिवेणी गाउपालिका ५ः डिल्ली बहादुर बोहोरा
१३    छत्रेश्वरी गाउपालिका ६ः चुडामणि दसौरी
१४   कुमाख मालिका गाउपाकिा १ः गोपाल बुढाथोकी
१५   छत्रेश्वरी गाउँपालिका ७ः राम बहादुर खड्का
१६   बागचौर न.पा ७ः शेर बहादुर घर्ती
१७   बन्गाड कुपिण्डे न.पा ६ः पुरुषोत्तम आचार्य
१८    शारदा न.पा ८ः जुद्ध बहादुर बुढाथोकी
१९    शारदा न.पा  ९ः चक्र बहादुर घर्ती
२०   शारदा न.पा १२ः दिपक हमाल
२१     शा.न.पा १३ः तुल्सीराम रावत
२२    शारदा न.पा १४ः कृष्ण गिरी
२३    शारदा न.पा १५ः हिमेन्द्रबाबु सेजवाल

राप्रपाले जितेका वडा र वडा अध्यक्ष
१    शारदा नगरपालिका १०ः  रेशम बहादुर बुढाथोकी 

Abroad Study
«
Next
»
Previous