मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

चितवन, जेठ १० – चितवनको भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवलीको अग्रता ३ हजार नाघेको छ । उहाँ कांग्रेससँग तालमेल गरेर माओवादी केन्द्रको तर्फबाट उम्मेद्वार बन्नुभएकी रेणु दाहाल भन्दा ३ हजार १ सय १२ मतले अघि हुनुहुन्छ ।

मेयर
(एमाले) देवी ज्ञवाली – २७ हजार ४ सय ३६
(माओवादी–कांग्रेस गठबन्धन) रेणु दाहाल – २४ हजार ३ सय १४

उपमेयर
कांग्रेस, पार्वती शाह – २७ हजार ५ सय ७३
एमाले, दिब्या शर्मा – २४ हजार ७ सय २७

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post