मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

मकवानपुर, जेठ १० – हेटौंडा उपमहानगरपालिकाको मेयरमा एमालेका उम्मेद्वार हरिबहादुर महतले अग्रता लिनुभएको छ । उहाँले पाँच सय मतले अग्रता लिनुभएको हो । उहाँलाई कांग्रेसका उम्मेद्वार आनन्दराम पराजुलीले पछ्याई रहनुभएको छ । अब हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ११ को मतगणना बाँकी छ ।

मेयर 
एमाले– हरिबहादुर महत – २१५९३नेपाली कांग्रेस– आनन्दराम पराजुली – २१०८८राप्रपा– मधु अधिकारी – ६६६०

उपमेयर
एमाले– मीना लामा – २१७९०माओवादी केन्द्र– बलराम बल – १५९०२राप्रपा– इन्दिरा न्यौपाने – ७४९८

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post