मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

भैरहवा, वैशाख २६ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भैरहवाले विद्युत चोरी गर्ने एक हजार पाँच सय जनालाई जरिबाना गरी दुई अर्ब रुपैयाँ भन्दा बढी रकम संकलन गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

रुपन्देही जिल्लामा मर्चवार, लुम्बिनी, अमुवा, साडी, सूर्यपुरा, धकधई क्षेत्रमा सबैभन्दा बढी विद्युत चोरी भइरहेको छ । चोरी गर्ने त्यस क्षेत्रका ग्राहकलाई थुनामा राखी कारबाही गरिएको केन्द्र प्रमुख मुनिन्द्र ठाकुरले जानकारी दिए ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post