मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, बैशाख २९ । करेन्ट लागेर दाङमा एकजनाको मृत्यु भएको छ । जिल्लाको लमही नगरपालिका–३ वनगाउँस्थित बिजुलीको पोलमा चढी केवलको काम गर्ने क्रममा लमही नगरपालिका कोलहीका सुदन चौधरीको मृत्यु प्रहरीले जनाएको छ ।

बिहान करिव १० वजेतिर करेन्ट लागेका २७ वर्षिय चौधरीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post