दाङ, मंसिर ६ । सिचाई मन्त्री दिपक गिरी दाङ आइपुग्नुभएको छ । जिल्लाको घोराही–६ स्थित नागेश्वर मन्दिरको उद्घाटन गर्न मन्त्री गिरी दाङ आई पुगेको कांग्रेस दाङले जनाएको छ ।
आज बिहान गृह जिल्ला दाङ आई पुग्नुभएका मन्त्री गिरीले आज तुलसीपुरमा कार्यकर्ताहरुलाई सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको जिल्ला सचिव शंकर डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्री गिरी २÷३ दिन दाङमा रहनुहुनेछ ।