दाङ, फागुण १७ । घोराहीको तेरौटेमा रहेको बृद्धाममा तुलसीपुरकी निवासी अमृता वलीले जन्मदिनको अवसरमा खाद्यान्न सहयोग गर्नुभएको छ । वलीले आफ्नो २३ औं जन्मदिनका अवसरमा विभिन्न खाद्यान्न सहयोग गर्नुभएको हो ।
वलीले आज एक बोरा चामल, बिस्कुट, विभिन्न फलफुल तथा खाना समेत खुवाउनुभएको थियो । रोल्पाको कोटगाउँ—८ दाङबाङमा जन्मेकी वलीले घोराहीमा अञ्जली मणी ट्रान्सफर सञ्चालन गर्दै आउनुभएको छ । बृद्धाश्रममा रहेका १८ जना बृद्धबृद्धाहरुका लागि खाद्यान्न सहयोग गरेको वलीले जानकारी दिनुभयो । अमृता वलीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका कोषाध्यक्ष आरके सितलको प्रमुख आतिथ्यतामा खाद्यान्न सहयोग गरिएको थियो ।