मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, फागुन  १७ । वे पत्ता पारि एका व्यक्तिको  छानबिन आयो गले  पुनः उजुरी आह्वान गरे को  छ । आयो गका अध्यक्ष लो के न्द्र मल्लिकको  अध्यक्षतामा आइतबार  बसे को  पदाधिकार हरुको  बै ठकले  छुट भएका पीडित परि वार ले  उजुरी दिन सक्ने  व्यवस्था गरे को  हो  ।

पीडितहरुको  मागका आधार मा आयो गले  चै त १५ गते सम्म स् थानीय शान्ति समितिको  कार्यालयबाट उजुरी लिने  व्यवस् था गरे को  हो  । आयो गले  छुट भएका बे पत्ता पारि एका परि वार हरुको  उजुरी लिन स् थानीय शान्ति समितिको  कार्यालयलाई परि पत्र गरे को  शान्ति समितिका सचिव हे मराज अधिकारीले  जानकारी दिनुभयो  ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post