दाङ, चैत १८ । नेपाली कांग्रेस त्रिपुर नगर समितिको गाउँ जागरण अभियानअन्तर्गत शुक्रबार सावित्र त्रिपुरको वडानम्वर–६ गुर्जेमा जागरण कार्यक्रम सम्पन्न भएको छ ।
नगर सभापति दीपक पाण्डेको अध्यक्षता एवं महासमिति सदस्य अर्जुनकुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा कांग्रेस दाङ क्षेत्रनम्वर ३ का सभापति भुपबहादुर डाँगीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले स्थानीय तहको निर्वाचनका लागि तयारी भएर सक्रियताका साथ लाग्न नेता कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।
कार्यक्रममा महासमिति सदस्य टेकबहादुर डाँगी, ट्रेड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष बमबहादुर डिसी, महाधिवेशन प्रतिनिधि गिरिराज वली, कांग्रेसका जिल्ला कोषाध्यक्ष सावित्रा राना, जिल्ला सदस्य निर्मल न्यौपाने, कमानसिंह भारती, बालिका लम्साल, महिला संघका पुष्पा श्रेष्ठ, महिला संघ क्षेत्रनम्वर–३ का अध्यक्ष जानका केसी, कांग्रेस नेता हरि रजौरियाले मन्तव्य राख्नुभएको थियो ।
कुलबहादुर बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बासुदेव गौतमले धन्यवाद ज्ञापन गर्नुभएको थियो, भने कार्यक्रमको सहजीकरण निमबहादुर खड्काले गर्नुभएको थियो । जागरण कार्यक्रमअन्तर्गत साविक त्रिपुर–७ निघुवारमा हुने कार्यक्रममा सहभागीताका लागि त्रिपुर नगर समितिले सम्पूर्णमा अनुरोध गरेको छ ।