मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

देविराम कुसारी
फूलबारी, चैत १८ । सहकारी डिभिजन कार्यालय घोराहीको आयोजनामा सहकारी लेखा व्यवस्थापन समिति सम्बन्धी ६ तालिम साविक फूलबारीमा शुक्रबार सम्पन्न भएको छ । सहकारी डिभिजन कार्यालय घोराहीका प्रमुख विनोद पौडेलको अतिथ्यतामा भएको तालिम समापन कार्यक्रममा बोल्ने सहभागीहरुले सहकारीले आर्थिक विकासमा टोवा पुग्ने बताएका थिए ।

सहकारीको विकास भएमा मात्रै समग्र समाजको आर्थिक विकास हुने भन्दै सहकारीको मेरु दण्डका रुपमा रहेको लेखालाई व्यवस्थित बनाउनु पर्ने कुरामा जोड दिएका थिए । समापन कार्यक्रममा सहभागीको तर्फबाट गोल्टाकुरीका मोहनकुमार चौधरी, फूलबारीका हिरा गिरीलगायतले बोल्नुभएको थियो । विभिन्न १८ वटा सहकारीका ३० जनाको सहभागिता रहेको तालिममा सहकारी निरिक्षक चन्द्र केसी रहनुभएको थियो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post