दाङ, चैत १८ । अन्दाजी २०/२२ वर्ष उमे र को युवकको शव पो ष्टमार्टम गृहमा चार दिनदे खि अलपत्र अवस्थामा छ । बास बस्न हो टलमा पुगे का यी अपरि चित युवक सुते कै ओ छ्यानमा मृत मृत भे टिएका थिए ।
घटना भएको चार दिन बितिसके को छ तर अहिले सम्म उनी को हुन् र उनको हत्या गनेर् को हो भन्ने पत्ता लागे को छै न । गएको आइतवार राति १० बजे घो राहीको तुलसीपुर चो क नजिकै स्वस् थानी टो लमा र हे को डाँफे रे ष्टुरे न्ट एण्ड लजको को ठा नं. १०२ मा बास बसे का युवा अर्को दिन दिउँसो एक बजे मृत भे टिएका थिए । उनीसँग आएका अर्का युवक अहिले फरार छन् ।
मृत भे टिएका युवकको घाँटीमा जुत्ताको तुना कसिएको र अनुहार मा निलडाम दे खिन्छ । उनी को हुन् ? कहाँबाट आएका हुन् र उनको हत्या गर्ने को हो ? भने र अहिले सम्म पत्ता लाग्न सके को छै न । शवलाई राप्ती उपक्षे त्रीय अस् पतालको पो ष्टमार्टमगृहमा राखिएको छ । शव सड्ने अवस्थामा छ, तर उनको खो जी गर्न को ही आएका छै नन् ।