मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, चैत १८ । सामुदायिक वनको  र क्षा गर्न बने को  सामुदायिक वन समूहका अध्यक्ष नै  काठ चो री तस् करीमा संलग्न भएको  सरो कार वालाहरुले  बताएका छन् ।

दे उखुरी राप्तीपारि को  राजपुर  गाउँपालिका–५ स्थित काजो ल सामुदायिक वन समूहका अध्यक्ष मदन भण्डारीले  रा १ त १३७७ नं. को  आफ्नै  टे «क्टर मा लादे र  नर्तीतर्फ पठाउँदै  गरे को  अवस् थामा इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक प्रमो द क्षे त्रीसहितको  विशे ष गस्ती टो लीले  लमही नगर पालिकास्थित को लहीमा ३५ थान चिरान घप्पुसहित काठ ढुवानीमा प्रयो ग गरि एको  टे «क्टर समे त बरामद गरे को  छ । समाचार नयाँ युगबोध दैनिकले छापेको छ । 

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post