मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, चैत २७ । शान्ति निकेतन विद्यालय घोराहीले नयाँवर्ष मिलन कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले शनिबार बबई गाउँपालिकाको पुरन्धारास्थित झरनामा नयाँवर्ष मिलन कार्यक्रमको आयोजना गरेको हो ।

विद्यालयका प्रिन्सिपल खगेश्वर पौडेलको अध्यक्षता एवं प्याव्सन दाङका अध्यक्ष यादव गिरीको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघका सह–सचिव गोकर्ण पौडेल र विद्यालयका प्रबन्ध निर्देशक सुनिल गौतमको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । विद्यालयका भाइस प्रिन्सिपल टीका बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पिपुल्सल्यान्ड स्कुलका प्रिन्सिपल खुमराज पाण्डेलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक विष्णुप्रसाद अधिकारीले गर्नुभएको थियो । 

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post