दाङ, वै शाख १४ । प्रहरीले बुधबार चे क अनादर मुद्दामा फरार र हे का तुलसीपुर उपमहानगर पालिका–५ ‘क’ लाइनस्थित रे डियो से न्टर सञ्चालन गरी बस्ने कीर्तिराज भण्डारीलाई पक्राउ गरे को छ । समाचार नयाँ युगबोध दैनिकले छापेको छ ।
चे क अनादर मुद्दामा दो षी ठहर भई दाङ दे उखुरी जिल्ला अदालतबाट एक महिना कै द र एक हजार रुपै याँ जरि वाना तो किएका फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशे ष प्रहरी टो लीले पक्राउ गरे को छ । पक्राउ परेका भण्डारीलाई आवश्यक कार वाहीका लागि प्रहरीले जिल्ला अदालत पठाएको प्रहरी उपरीक्षक सिंहले बताउनुभयो । समाचार नयाँ युगबोध दैनिकले छापेको छ ।