दाङ, वै शाख १४ । जिल्ला प्रहरी कार्यालय दाङले गुण्डागर्दीमा संलग्न र हे को आरो पमा मंगलवार घो राहीबाट दुईजनालाई पक्राउ गरे को छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशे ष प्रहरी टो लीले सार्वजनिक स्थानमा शान्ति सुर क्षामा प्रतिकूल असर पर्ने गरी क्रियाकलाप गरे को आरो पमा घो राही उपमहानगर पालिका–१३ का २८ वर्षीय गणे श ओ ली र रो ल्पा पाछाबाङ घर भई हाल घो राही उपमहानगर पालिका–१४ बस्ने २३ वर्षीय लाला भनिने मानबहादुर बुढालाई प्रहरीले पक्राउ गरी सार्वजनिक अपराध शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरे को जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक धिर जप्रताप सिंहले जानकारी दिनुभयो । समाचार नयाँ युगबोध दैनिकले छापेको छ ।