मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, चैत २४ । नेपाल प्रहरीको मध्यपश्चिम क्षेत्रीय अनुसन्धान ब्यूरोले बाँकेको कोहोलपुरबाट चितुवाको छाला सहित दुई जनालाई पक्राऊ गरेको छ  ।

बिशेष सूचनाका आधारमा कोहोलपुरको एक होटेलबाट सुवानाउली ७ का प्रेमबहादुर रावत र सोही गाविसकै वडा नम्बर ८ का जसे थापालाई चितुवाको छाला सहित पक्राऊ गरिएको ब्यूरो प्रमुख प्रहरी प्रमुख अरुण सिंहले जानकारी दिनुभएको छ । उहाँका अनुसार पक्राऊ परेकाहरुलाई इलाका प्रहरी कार्यालय कोहोलपुरमा बुझाइएको छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post