मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

घोराही, चैत २४ । सीप सिकाएर आत्मनिर्भर गराउने उद्देश्यले दाङको घोराहीमा दश दिने फाइवरको झोला बनाउने तालिम सुरु भएको छ । कुसुण्डा समुदायका महिलालाई आत्मनिर्भर गराउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

जिल्ला समन्वय समिति दाङको लक्षित वर्ग कार्यक्रम र नेपाल कुसुण्डा विकास समाजको व्यवस्थापनमा तालिम सञ्चालन गरिएको हो । सिमान्तकृत कुसुण्डा समुदायका पाँच जना महिलाहरु तालिममा सहभागी भएका छन् । तालिमको प्रशिक्षकमा चन्द्रा घर्ती रहनुभएको छ । बजारमा समान खरिद गरिसकेपछि विकल्पका रुपमा फाइवर झोला प्रयोग भइरहेको समयमा उक्त झोला बनाउने तालिम सञ्चालन भएको हो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post