मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

शरद रेग्मी
तुलसीपुर, चैत २५ । दाङको तुलसीपुरमा रहेको आचार्य हार्डवेयरका सञ्चालक सुनिल आचार्य पुरस्कृत हुनुभएको छ । नेपाटप कम्पनीको आधिकारिक विक्रेता सुनिल आचार्यलाई काठमाडाँैमा एक कार्यक्रमका बीच महानायक राजेश हमालले पुरस्कारसहित अभिनन्दन र सम्मान गर्नुभएको छ ।

नेपाटप कम्पनीका विभिन्न उत्पादित ब्राण्डहरु बिक्री गरी पश्चिम नेपालमै उत्कृष्ट आएको भन्दै कम्पनीले आचार्य दम्पत्तीलाई ईन्डोन एसियाको भ्रमण समेत गराउन लागेको छ । आशीर्वाद पेन्ट्स प्रालिका सञ्चालक समेत रहनुभएका आचार्य विभिन्न सामाजिक संस्थाहरुमा समेत आबद्ध रहनुभएको छ । यसअघि उहाँ पटक–पटक विभिन्न कम्पनीहरुवाट पुरस्कृत भइसक्नु भएको छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post