दाङ, चैत २६ । रुस्लान जेसीज कप राप्ती अञ्चलस्तरिय क्रिकेट प्रतियोगीताको फाइनल आज हुन लागेको छ । राप्ती अञ्चलका ६ वटा क्लवहरुको सहभागीता रहेको फाइनलमा लमही क्रिकेट क्लव र युएनविसी क्रिकेट क्लव भिड्दैछन् ।
त्रिभुवननगर जेसीजको आयोजना तथा दाङ क्रिकेट संघको संयोजनमा जारी प्रतियोगीता अन्तर्गत अहिले बिहान ८ वजे पद्मोदय पव्लीक नमुना माविको खेल मैदानमा फाइलन हुन लागेको दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिनुभयो । प्रतियोगीतको बिजयी टमिले ५० हजार र उप विजेता टीमले २५ हजार पुरस्कार पाउने छ ।