कार्यक्रममा मेलमिलापका उद्देश्य र त्यसबाट प्राप्त उपलब्धीका बारेमा छलफल गरिने जनाइएको छ । अनुभव आदान प्रदान काममा सञ्चारकर्मी, कानुन व्यवसायी, कानुनविद्, नागरिक समाजलगायतको सहभागीता हुने समाचार नयाँ युगबोध दैनिकले छापेको छ ।
Tags : Dang Special
Share !
अतिथि सम्पादकः अजय शर्मा ।। कार्यकारी सम्पादकः नविन अभिलाषी ।। प्रबन्धकः राजन न्यौपाने