मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

तुलसीपुर, चैत २३ । तुलसीपुरस्थित नयाँ वसपार्कमा रहेको शुभ सन्देश टोल विकास संस्थाले आपूmहरुलाई बिकल्प दिएर मात्रै हटाउन आग्रह गरेको छ । तुलसीपुर नगरपालिकाले आधुनिक बसपार्क बनाउने भन्दै आपूmहरुलाई एक्कासी हटाउन खोजेकोप्रति आपत्ती प्रकट गर्दै टोल विकास संस्थाले आपूmहरुलाई केहि बिकल्प दिन माग गरेको छ ।

टोल विकास संस्थाका सदस्य तेजबहादुर विश्वकर्माले आफूहरुलाई बिकल्प दिएर मात्रै उठाउन आग्रह गर्नुभयो । उहाँले सकेसम्म बिकल्प दिन यदि सम्भव नभए आपूmहरु अन्यत्र स्थानान्तरणका लागि केही समय दिन माग गर्नुभयो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post