मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, चैत २२ । भैंसीले लतार्दा दाङमा एकजनाको मृत्यु भएको छ । जिल्लाको बबई गाउँपालिका—६ बुटकेवामा भैंसीले लतार्दा स्थानीय २६ वर्षिया कौशिला चौधरीको मृत्यु भएको हो ।

भैसीलाई चराई सकेपछि पानी खुवाउने समयमा हातले दाम्लो समाएको अवस्थामा भैसी दौडिएपछि चौधरी लतारिनु भएको स्थानीय प्रकाश चौधरीले जानकारी दिनुभयो । भैसीले लतारेर गम्भिर घाइते भएकी चौधरीलाई उपचारका लागि तुलसीपुर ल्याउँदै गर्दा निधन भएको चौधरीको भनाई रहेको छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post