दाङ, बै शाख १४ । आसन्न स्थानीय तहको निर्वाचनका लागि दाङमा दर्ता भएका २७ दलमध्ये १६ वटाले मात्रै चुनाव चिन्ह पाएका छन् । निर्वाचन आयो गले जिल्ला निर्वाचन कार्यालयमा पठाएको विवर णमा जिल्लामा दर्ता भएका २७ दलहरुमध्ये १६ वटाले मात्रै चुनाव चिन्ह पाएका हुन् ।
अन्य दलहरु स्वतन्त्र चुनाव चिन्हबाट स्थानीय तहमा लड्न सक्ने छन् । चुनाव चिन्ह पाउने दलहरुमा ने पाली कांग्रे स, ने कपा एमाले , ने कपा माओ वादी के न्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फो र म, मधे शी जनअधिकार फो र म लो कतान्त्रिक, संघीय लो कतान्त्रिक राष्ट्रिय मञ्च थरुहट र सद्भावना पार्टी र हे का छन् ।
त्यसै गरी ने पाल कम्युनिष्ट पार्टी माले , राष्ट्रिय जनमो र्चा, ने पाल परि वार दल, राष्ट्रिय मधे श समाजवादी पार्टी, जनजागर ण पार्टी ने पाल, राष्ट्रिय जनमुक्ति पार्टी, तराई मधे श सद्भावना पार्टी र थरुहट तराई पार्टी ने पालले चुनाव चिन्ह पाएको निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गे हे न्द्र कँवर ले जानकारी दिनुभयो । समाचार नयाँ युगबोध दैनिकले छापेको छ ।