दाङ, बैशाख १४ । दाङलाई माछामा आत्मनिर्भर बनाउने तयारी अगाडि बढाइएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार उक्त तयारी स्वरुप अहिले जिल्लामा एक सय ८३ हे क्टर जमिनमा व्यावसायिक माछापालन गरि दै आएको छ ।
जसमा वार्षिक रुपमा आठ सय ६८.५ प्रतिशत माछा उत्पादन हुने गरे को जिल्ला कृषि विकास कार्यालय दाङका मत्स् य विकास अधिकृत सुरे न्द्र भूजले बताउनुभयो । उहाँका अनुसार जिल्लामा माछापो खरी, प्राकृतिक पो खरी तथा ताल, खो लालगायतमा सामूहिक तथा व्यक्तिगतरुपमा माछापालन हुँदै आएको छ । जसमा वार्षिक ४५ मे ट्रिकटन माछा उत्पादन हुने उहाँले बताउनुभयो ।
कार्यालयका अनुसार जिल्लाका धर्ना, तुलसीपुर को गौ रीगाउँदे खि मो तीपुर , दे उखुरीको लमही नगर पालिका, सिससनिया, सो नपुर लगायतका स्थानहरुमा व्यवसायिकरुपमा माछापालन हुँदै आएको कृषि विकास कार्यालयले जनाएको छ । दाङमा ग्रास, बै खा, रो हु, नै नीलगायतका माछा पालिने गरे को छ ।