सन्तोष वली,
तुलसीपुर, चैत २३ । नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका १० को पार्टी सम्पर्क कार्यलय गौरीगाउँमा उद्घाटन गरिएको छ ।
वडा अध्यक्ष आत्माराम धितालको अध्यक्षता एवं नेकपा एमाले दाङका उपाध्यक्ष हुकुम बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले दाङका सदस्य सुरेश आचार्य, नेकपा एमालेका युवा नेता कमल केसी, जिउपाल बस्नेत, उपेन्द्र गौतम, अखिल नेपाल महिला सघंकी पुष्पा लामिछाने, अनेरास्ववियु दाङका सदस्य रविन्द्र डाँगीलगायतकाले बोल्नुभएको थियो । वडा सदस्य एमराज केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव सन्तोष वलीले गर्नुभएको थियो ।