मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, चैत २६ । आज नेकपा एमाले घोराही उपमहानगरपालिकाको भेला हुने भएको छ । नारायण सल्यानी स्मृति भवन घोराहीमा बिहान ११ वजे भेला हुन लागेको हो ।

यसैबीच घोराही संयोजक राममणि पाण्डे र ईञ्चार्ज विवेक श्रेष्ठले शुक्रबार एक प्रेस विज्ञप्ति जारी भेलामा उपस्थितिका लागि पार्टीका नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । 

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post