मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, चैत २० । दाङमा एक पुरुषको शव फेला परेको छ । जिल्लाको तुलसीपुर–३ स्थित महिला नमुना सामुदायिक वनमा ४८ वर्षिय देविलाल केसीको शव झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख लोकनाथ तिम्सिनाले केसीका परिवारले उनी एक सातादेखि घरबाट बेपत्ता भएको भन्ने निवेदन प्रहरीमा दिएको जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान वनमा दाउरा लिन गएका स्थानीयहरुले रुखमा झुन्डिएको अवस्थामा झुण्डिएको अवस्थामा पुरुषको शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post