दाङ, जेठ ६ । नेपाल सरकारका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई आज दाङ आउँदै हुनुहुन्छ । आफू सम्बद्ध पार्टीले आयोजना गरेका कार्यक्रमलाई सम्बोधन गर्न नेपाल र भट्टराई दाङ आउन लाग्नुभएको हो ।
नेकपा एमाले दाङले दिउँशो १२ वजे नारायण सल्यानी भवन घोराहीमा आयोजना गर्न लागेको नेत्रलाल स्मृति दिवसलाई सम्बोधन गर्न नेकपा एमालेका बरिष्ठ नेता नेपाल दाङ आउन लाग्नुभएको हो । त्यस्तै नयाँशक्ति नेपालले दिउँशो लमहीमा आयोजना गर्न लागेको कार्यक्रमलाई सम्बोधन गर्न नयाँशक्तिका संयोजक भट्टराई आउन लाग्नुभएको हो ।