दाङ, जेठ १२ । रुकुमको सानीभेरी गाउँपालिका–७, सहरेमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ घाँस काट्न गएको बेला भीरबाट खसेर स्थानीय २८ वर्षिया कमला रावतको मृत्यु भएको हो ।
घर नजिकैको वनमा घाँस काट्न गएकी रावत भीरबाट खरेस गम्भीर घाइते भएको र चौरजहारी अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको हो ।
घर नजिकैको वनमा घाँस काट्न गएकी रावत भीरबाट खरेस गम्भीर घाइते भएको र चौरजहारी अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको हो ।
