मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, वै शाख २८ । बजार का गल्लीगल्लीमा छ्याप–छ्याप्ती दे खिने  सो लार  बिक्रे ताहरु आजभो लि पलायन हुन थाले का छन् । उनीहरुले  सो लार  बिक्रीको  विकल्पमा अर्को ब्यापार  शुरु गरे का छन् ।

त्यस्ता बिक्रे ताहरु विगतमा २१ जना र हे को मा हाल त्यो  संख्या घटे र  सीमितमा आइपुगे को  छ । लो डसे डिङको  समयमा दिनहु दुईचार वटा बिक्री गर्ने  सो लार का बिक्री के न्द्रहरुमा ब्यापार  शून्य भएपछि विकल्प सो च्न थाले का हुुन् ।

तुलसीपुर मा दुई दर्जनको  संख्यामा र हे का त्यस् ता बिक्रीके न्द्रहरुले  साइनबो र्ड निकाले र  घर तिर  कुले लम ठो के का छन् भने  को ही विकल्पमा अन्य ब्यापार मा हात हाले का छन् । तुलसीपुर  क्षे त्रमा यस भन्दा अगाडि सात कम्पनीका सो लार  बिक्री गनेर्  झण्डै  दुई दर्जन बिक्रे ताहरु र हे को मा घटे र  अहिले  तीनवटामा सीमित भएको  विस्थापितमध्ये का उमे श बुढा मगर ले  बताउनुभयो  । दै निकजसो  तीनवटासम्म सो लार  बिक्री गरे को मा हाल त्यो  प्रतिशत शून्यमा झरे पछि सो लार  बिक्रीको  ब्यापार  छो डे को  बुढा मगर को  भनाइ छ ।

त्यसो  त तुलसीपुर मा सो लार , इन्भर्टर का पसल गरे काहरु समे त अहिले  विकल्प सो च्न थाले का छन् । तुुलसीपुर  विपीचो कमा पसल गरी बस्ने  सुविन श्रे ष्ठले  एक दुई महिना हे रे र  अर्को  ब्यापार  गर्ने  सो च बनाएको  बताउनुभयो  । दशकौंदे खि ब्यापार  घट्दै  गइर हे को  उल्ले ख गर्दै  श्रे ष्ठले  सो लार  इन्भर्टर को  ब्यापार  कमी आएको  हे रे र  त्यसपछिको  माग अनुसार  ब्यापार  गर्ने  बताउनुभयो  ।

दे शमा लो डसे डिङ हटे पछि सो लार  इन्भर्टर को  बिक्री घटे सँगै  तुलसीपुर मा दर्जनौ  ब्यापारीले  पे शा परि वर्तन गरि सके का छन् । संक्षे प इनर्जी प्रालिका प्रो प्राइटर  वुढा मगर ले  पे शा परि वर्तन गरी खाद्यान्न ब्यापार मा हात हाले को  बताउनुभयो  ।

‘के टाके टी पढाउनुपर्यो  । खानुपर्यो  । पे शा परि वर्तन नगरी उपाय भएन । त्यसै ले  अर्को व्वसाय शुरु गरँे’– बुढा मगर ले  भन्नुभयो  । त्यसो  त गत भदौ मा ५२ हजार  मूल्य हाले र  दुई सय वाटको  सो लार  इन्भर्टर  जो डका तुलसीपुर –९ दो घरे  निवासी गो पाल रि जाल लो डसे डिङको  अन्त्य भएपछि पछुुतो मा पर्नुभएको  छ ।  समाचार नयाँ युगबोध दैनिकले छापेको छ । 

Abroad Study
«
Next
»
Previous